२९ फाल्गुन २०८२, शुक्रबार
आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
बिहीबार ७६ हजारमा कारोबार भएको छापावाला सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमै कारोबार भइरहेको छ ।
चाँदी पनि स्थिर रहेर प्रतितोला ८ सय ८० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।