९ मंसिर २०८१, आईतवार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बुधबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा ३र३ रुपैयाँ बृद्धि गरेको निगमले जनाएको छ ।
मूल्य बढेसँगै पेट्रोलको प्रतिलिटर १०८ र डिजेलरमट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । निगमका अनुसार ग्यासको मूल्य भने यथावत छ ।
यो सरकारको पालामा मात्र दुईपटक पेट्रोलियम पदार्थको मुल्य बृद्दि भइसक्यो। अघि पनि डिजेल पेट्रोलको भाउ बढेको थियो । पेट्रोलियम पदार्थको मुल्य बृद्दिसंगै सार्वजानिक सवारीको समेत भाडा समायोजन हुने यातायात व्यवसायीले बताएका छन् ।