१३ मंसिर २०८१, बिहीबार
काठमाडौं महानगरपालिकाले उपभोक्ताको अत्यधिक भिड लागेको ठहर गरी वैकल्पिक तरकारी बजारको व्यवस्था गर्ने गरी गत बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजार बन्द गरायो ।
महानगरले कालीमाटी बजारमा बाहिरबाट भित्रिएको तरकारी भण्डारण गरिए पनि थोक व्यापारीमार्फत महानगरले तोकेका बिक्री केन्द्रमा पुर्याउने प्रबन्ध मिलाउने भन्यो । एक साता बितिसक्दा पनि निर्णय कार्यान्वयन हुन सकेको छैन