रासायनिक मलमा ११ अर्ब अनुदान

होमल्याण्ड खबर

२०७७ जेष्ठ १५ गते, बिहीबार १७:०९ मा प्रकाशित

सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ । कृषिमा दिँदै आएको अनुदान संघ,प्रदेश र स्थानीय तहसम्म पुर्याउने बजेट प्रस्तुत गर्दै सो कुरा बताएका छन् ।