२८ फाल्गुन २०८२, बिहीबार
आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
शुक्रबार ९० हजार ५ सयमा कारोबार भएको छापावाला सुन आइतबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ६ सयमै कारोबार भइरहेको छ ।
चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ९ सय ४० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।