२८ फाल्गुन २०८२, बिहीबार
आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलामा ७ सय र चाँदी १० रुपैयाँले बढेको हो ।
सोमबार ९० हजार २ सयमा कारोबार भएको छापावाला सुन मंगलबार ७ सयले ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ४६० सयमै कारोबार भइरहेको छ ।
चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।