९ मंसिर २०८१, आईतवार
ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका २ स्थित भुवनेश्वर माध्यमिक विद्यालय र अमरगढी नगरपालिका ३ स्थित घटाल माध्यमिक विद्यालयलाई ५÷५ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।
डडेलधुरा जिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्धेश्यले बैंकको सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणा तथा डडेलधुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले संयुक्त रुपमा भुवनेश्वर माध्यमिक विद्यालय र घटाल माध्यमिक विद्यालय ५÷५ थान कम्प्युटर प्रदान गरेको हो ।