९ मंसिर २०८१, आईतवार
एनआईसी एशिया बैंकको रौतहटको चन्द्रनिगाहपुरमा शाखा विस्तार भएको छ ।
शाखाको चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्षश्री सुनिलकुमार जैसवालले उद्घाटन गरेका छन् ।
एनआईसी बैंकको २१७ शाखा २०३ एटिएम तथा ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।