९ मंसिर २०८१, आईतवार
निजी वायुसेवा प्रदाय बुद्ध एयरलाइन्सले नेपालगन्जबाट दैनिक तीन वटा उडान गर्ने तयारी थालेको छ । एयरलाइन्सले सोमबार नेपालगन्ञ नयाँ दिल्ली उडानका लागि निवेदन समेत दिईसकेको छ ।
विरेन्द्र कुमार बस्नेतले दैनिक २ सयका दरले वार्षिक ७० हजारलाई सेवा दिने बताए । अक्टोबर ५ देखि पोखरा नेपालगञ्ज उडान थाल्ने घोषणा गरेको छ।