९ मंसिर २०८१, आईतवार
बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ ।
बुधबारको तुलनामा सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।
तेजावी सुन प्रतितोला ५७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चँँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।