१२ मंसिर २०८१, बुधबार
होटल तथा चलचित्र उद्योगलाई विद्युत महसुल छुट दिने भएको छ । अर्थ मन्त्री विष्णु पौडेले आर्थिक बजेट २०७८–७९ को बजेट भाषणमा बोल्दै विद्युत महसुल छुट दिने बताएका हुन् ।
उनले काेराेना भाइरस (काेभिड-१९) का कारण भएको निषेधाज्ञाकाे अधविमा उठेकाे सबै महसुल छुट दिने बताएका हुन् ।