१२ मंसिर २०८१, बुधबार
सरकारले स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता हासिल गरेकालाई सहुलियतपूर्ण क्रृण उपलब्ध गराउने घोषणा गरेको छ ।
आर्थिक बर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रमाणपत्र धितो राखी अधिक्तम ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म सहुलियतपूर्ण क्रृण उपलब्ध गराइने
बताए ।