१२ मंसिर २०८१, बुधबार
२०७८ जेष्ठ १५ गते, शनिबार १७:१० मा प्रकाशित
सरकारले नेपाल कृषि अनुसन्धान परिषद्का लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
शनिबार अध्यादेशमार्फत आएको आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले अनुसन्धानका लागि ३ अर्ब बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।