९ कार्तिक २०८३, आईतवार
सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत १ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा चुरे संरक्षणका लागि उक्त बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।
उक्त क्षेत्रमा २०० पोखरी निर्माण गरिने उनले बताए।

