२८ फाल्गुन २०८२, बिहीबार
आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ ।
आज छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


आज चाँदी ५ रुपैयाँले घटेर एक हजार ३६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।