२७ फाल्गुन २०८२, बुधबार
सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको मूल्य दुई सय रुपैयाँले बढ्दै सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको हो । गत आइतबार बजारमा सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।