१० मंसिर २०८१, सोमबार
सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ ।
आज सुन ५६ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
सोमबार ५६ हजार ८ सय रुपैयाँ थियो ।
तेजावी सुन ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।