१० मंसिर २०८१, सोमबार
हाईल्यान्ड डिस्टिलरीले आफ्नो नयाँ उत्पादन हाईल्यान्डर लन्डन एक्स्ट्रा ड्राइ नेपाली बजारमा ल्याएको छ । शतप्रतिशत शुद्ध एज्ड ग्रेन स्पिरिट प्रयोग गरी तयार पारिएको एक्स्ट्रा ड्राइ ताजा र नरम स्वाद प्रदान गर्ने एकमात्र उत्पादन रहेको कम्पनीले जनाएको छ ।
प्राकृतिक जुनिपर बेरिज तथा संसारभरबाट चुनिएका उत्कृष्ट इन्ग्रिडियन्टस् प्रयोग गरी तयार पारिएको यस उत्पादन बजारमा उपलब्ध अन्य उत्पादनहरु भन्दा स्वाद र गुणस्तरमा धेरै अगाडि रहेको कम्पनीले जनाएको छ ।
हाईल्यान्डर लन्डन एक्स्ट्रा ड्राइको स्वाद र गुणस्तरलाई अन्तर्र्रािष्ट्रय स्तरमा पुर्याउन नेपालमै पहिलोपटक स्पेसियल रसिएन ट्रिपल फिल्ट्रेसन प्रविधिको प्रयोग गरिएको छ ।