१० मंसिर २०८१, सोमबार
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारनेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।
छापावाल सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ घटेको हो। बुधबार छापावाल सुन प्रतितोला ९७ हजार एक रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरीचाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।