१० मंसिर २०८१, सोमबार
नेपाली बजारमा बुधबार सुनको मुल्य तोलामा ३०० सय रुपयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावला सुन प्रतितोला ९५ हजार ३०० रुपयाँ र तेजावी सुनको मुल्य प्रतितोेला ९४ हजार ८०० रुपयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीमा पनि ५ रुपयाँले बढेर ११ सय ६५ रुपयाँ भएको महासंघले जनाएको छ ।