२५ फाल्गुन २०८२, सोमबार
आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । बजारमा बुधबारको तुलनामा बिहीबार सुन ३ सयले घटेको हो भने चाँदी ५ रुपैयाँले बढेको हो ।
आज बजारमा छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैंयाँमा कारोबार भईरहेको छ ।
आज चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।