हरिद्वारको मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृत्यु

होमल्याण्ड खबर

२०८२ श्रावण १२ गते, आईतवार १२:५४ मा प्रकाशित

भारतको उत्तराखण्ड राज्यको हरिद्वारस्थित मनसा देवी मन्दिरमा आइतबार भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ।

मिडिया रिपोर्टका अनुसार भागदौडमा केही जना घाइते भएका छन्।

यसैबीच राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले ट्विटरमा पोस्ट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्।