१२ बैशाख २०८३, शनिबार
मंगलबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ बुधबार रु ६०० ले घटेर रु ५८ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजाबी सुन ५८ हजार ५०० मा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै सुन आज रु ७२५ मा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको भाउ रु ५ घटेको हो ।