आज सुनचाँदीको मुल्य घट्यो

होमल्याण्ड खबर

२०८२ मंसिर ९ गते, सोमबार १०:५२ मा प्रकाशित

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ९ सय रूपैयाँले घटेको हो । आइतबार २ लाख ४४ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ ।