२२ फाल्गुन २०८२, शुक्रबार
साताको अन्तिम सेयर कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक बढीले वृद्धि भएर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ४.०७ अंकले बढेर २६२९.७७ विन्दुमा पुगेको छ।
यो समयमा ५५ वटा स्क्रिप्सको ९ हजार २३५ कित्ता सेयर ८० लाख ५१ हजार ६२७ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २१ वटा स्टक्सको मूल्य बढ्दा ३१ वटाको घट्यो। ३ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

