२४ जेष्ठ २०८३, आईतवार
बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक २.६१ अंकले बढेर २७१३.४३ विन्दुमा अडिएको छ।
यो समयमा ७५ वटा स्क्रिप्सको २ लाख ७ हजार ८९२ कित्ता सेयर १७ करोड ८२ लाख २७ हजार ३९० रुपैयाँमा खरिदबिक्री भए।


कारोबारमा आएकामध्ये ३३ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घट्यो। बाँकी ६ स्टक्सको मूल्य भने स्थिर रह्यो।