२२ फाल्गुन २०८२, शुक्रबार
अस्ट्रेलियामा एकसाथ १५ जना मारिएको २ महिनापछि फेरि गोली चलेको छ।
गोली लागेर गम्भीर चौथो व्यक्तिलाई भने अस्पताल भर्ना गरिएको छ।


घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
घटनापछि प्रहरीले मानिसहरूलाई त्यस क्षेत्रबाट टाढा रहन र स्थानीयलाई घरभित्रै बस्न सल्लाह दिएको छ।
गत मंसिर २८ (डिसेम्ब १४) मा मात्र अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा गोली हानेर १५ जनाको हत्या गरिएको थियो।