होमल्याण्ड खबर
२०८३ बैशाख ३० गते, बुधबार १२:४१ मा प्रकाशित
नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको थियो।