२९ जेष्ठ २०८३, शुक्रबार
२०८३ जेष्ठ २९ गते, शुक्रबार ११:०८ मा प्रकाशित
शुक्रबार सुनको मुल्य ह्वात्तै बढेको छ । अघिल्लो २ दिनमा १५ हजार रुपैयाँले घटेको सुन आज ५ हजार ३ सय रुपैयाँले बढेको हो ।
यस्तै आज चाँदी तोलामा १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।