सुन–चाँदीको मूल्य घट्यो

होमल्याण्ड खबर

२०८३ असार २४ गते, बुधबार १२:२६ मा प्रकाशित

स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँ घटेर दुई लाख ८७ रुपैयाँ घटेको हो ।

अघिल्लो दिन दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चार हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।