८ श्रावण २०८३, शुक्रबार
२०८३ श्रावण ८ गते, शुक्रबार १३:०८ मा प्रकाशित
नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको परिवारलाई १ लाख रुपैयाँ राहत दिएका छन्।
मुगुको सोरू गाउँपालिका—१ का २५ वर्षीय गणेश आत्मदाह प्रयासपछि उपचारका क्रममा हालै वीर अस्पतालमा निधन भएको थियो।