२६ फाल्गुन २०८२, मंगलवार
साताको चौथो दिन आज सुनचाँदीको मूल्य बढेको छ । बजारमा मंगलबारको तुलनामा बुधबार सुन २ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
बजारमा आज छापावाला सुन प्रतितोला ६० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।